Friday, 7 June 2019

आमा को माया


😂😂आशु नै आउछ यो चिठ्ठि पर्दा त😂😂
सक्दो सेयर गर्नुहोला र कमेन्टमा आमा लेख्नुहोला।।
प्रदेशमा भएको छोराको आमालाई चिठ्ठि
आमा ढोग गरे,...
म सुखमा हुदा पिडामा हुदा सम्झिने भनेको आमा तिमि नै हौ, म भोको हुदा मैले भात खादा खाइस कि खाइनस भनेर बुझ्ने पनि तिमि नै हौ आमा, मेरा हरेक कुरालाई नियाल्ने नै तिमि नै हौ आमा, आमा तिमि महान छौ र पो मैले ढुक्कले आमा भन्न पाएको छु।
तिम्रो आखामा आशु नझरोस अनि तिमिले लगाएको च्यातिएको कपडा फेर्नको लागी भेनेर प्रदेश आएको म छोरा तिमिलाई नै सम्झेको छु आमा, भन्न त तिमिले कोमल मनले भन्ने गर्थ्यौ छोरा नजा प्रदेश नजा यहि केहि गर भनेर भन्थ्यौ आमा, तिमिले भनेका हरेक कुराको याद आको छ अहिले।
मलाई सम्झिदै बसेको छौ होला आमा, म त यहा प्रदेशमा ८०,९० डिग्रीको घाममा बसेर पसिना चुहाउदै छु आमा यो सब तिम्रै लागी हो। तिमि छौ र पो मैले काम गर्ने शाहस अङ्गालेको छु तिमि नै भैनौ भने त यि मेरो सोचको केहि अर्थ हुदैन आमा, तिमिलाई खुसि पार्नु छ आमा तिमिलाई शुखको गद्दमा राख्नु छ आमा।
तिमिलाइ समाजले नानाथरी कुरा भने पनि पिर नगर आमा म अबस्से फर्कनेछु, आफ्नै देशमा आएर केहि गर्छु अनि तिमिलाइ सधै मेरै साथमा राख्नेछु आमा मात्र मलाई छोरा भनेर कुरेर बस आमा, म चाडै तिम्रो च्यातिएको कपडा फेर्नको लागी नयाँ कपडा लिएर आउनेछु आमा मात्र मेरो बाटो हेरेर बसे, तिमिलाई धेरै माया गर्ने छोरा दिपक।।