Saturday, 9 June 2018
Sunday, 1 April 2018
अनौठो कलाकार
www.facebook.com/pardeshmatimiतल दिईएको फोटा गूगल search engine बाट प्राप्त फोटो हो मलाई अनौठो लागेर पोस्ट गरेको
गज्जब को रेस्टोरेन्ट तपाई खाना खानू पैसा अर्कैले तिरीदिन्छ
भारतको गुजराँतस्थित अहमदावादमा यस्तो रेष्टुरेन्ट छ जहाँ तपाइँ आफूले चाहेको खाना अर्डर गर्न र खान सक्नुहुन्छ, तर त्यसको पैसा तिर्नुपर्दैन । रकम अरु कसैले चुक्ता गरिसकेको छ ।
अतिथि देवो भवः को भावनामा चलिरहेको छ, त्यो रेष्टुरेन्ट । गुजराती सेवा क्याफे नामक उक्त रेष्टुरेन्टमा दिउँसो र बेलुकाको खाना तपाइँ सित्तैमा खान सक्नुहुन्छ, उपहारको रुपमा । कुनै अन्जान मानिसले तपाइँलाई भोजन उपहार प्रदान गरेको हुन्छ । पछिल्लो ११ वर्षदेखि यो रेष्टुरेन्टमा यस्तो निःशुल्क भोजन चलिरहेको छ ।
ताजा अपडेट
गज्जबको रेष्टुरेन्टः तपाईं पेटभर खानुस्, पैसा अर्कैले तिरिदिन्छ
भारतको गुजराँतस्थित अहमदावादमा यस्तो रेष्टुरेन्ट छ जहाँ तपाइँ आफूले चाहेको खाना अर्डर गर्न र खान सक्नुहुन्छ, तर त्यसको पैसा तिर्नुपर्दैन । रकम अरु कसैले चुक्ता गरिसकेको छ ।
अतिथि देवो भवः को भावनामा चलिरहेको छ, त्यो रेष्टुरेन्ट । गुजराती सेवा क्याफे नामक उक्त रेष्टुरेन्टमा दिउँसो र बेलुकाको खाना तपाइँ सित्तैमा खान सक्नुहुन्छ, उपहारको रुपमा । कुनै अन्जान मानिसले तपाइँलाई भोजन उपहार प्रदान गरेको हुन्छ । पछिल्लो ११ वर्षदेखि यो रेष्टुरेन्टमा यस्तो निःशुल्क भोजन चलिरहेको छ ।
मानव सदन, ग्राम श्री तथा स्वच्छ सेवा लगायतका च्यारिटी संस्थाहरुले यो रेष्टुरेन्टमा निशुल्क भोजनका लागि सहयोग गरिरहेका छन् । कतिपय ग्राहकले निःशुल्क भोजनका लागि समेत केही दान गरेका हुन्छन् र ग्राहकले दान गरेको त्यो रकम पनि अन्यको निःशुल्क भोजनमै खर्च गरिएको हुन्छ ।
उक्त रेष्टुरेन्टमा काम गर्ने कर्मचारीहरु पनि स्वयंसेवा गरिरहेका छन्, तलब पाउँदैनन् ।
दैनिक ५० जना पाहुनालाई सित्तैमा खाना खुवाउने गरेको छ यो रेष्टुरेन्टले ।
एजेन्सीको सहयोगमा
तिम्रो अनूहार को छली मूद्रा
😢वास्तविक रूपमा भन्नूपर्दा तपाईले मलाई चिन्नू भयेकै थियेन म भित्रको म तपाईको भौतिक द्रिष्टी ले देख्न सक्ने भन्दा नृतान्त लहूको गहिराई बाट निस्किएको टूहुरो सब्दको बैरागी अर्थ हू म
https://www.facebook.com/pardeshmatimi/
मलेसिया मा नेपालीको कमी
चैत्र16 कूनै समय मलेसिया भन्ने बित्तिकै जसरी यूबापंक्ती को घूईचो लाग्ने गर्थ्यो सो आज भोली दिन प्रतिदिन नेपालीहरू को कमी महसूस भयेको छ NPMUSICMEDIA.COM का संथापक मनिपाल राई संगको भेट बार्तामा सो वाहाले जानकारि दिनू भएको होhttps://www.facebook.com/pardeshmatimi/
साथमा विस्व कै खतरनाक स्थान मा मंदिर
साथमा विस्व कै खतरनाक स्थान मा मंदिर
Subscribe to:
Posts (Atom)